३ मंसिर २०८३, बिहिबार

सुनसरीमा मौन अवधिदेखि चुनावी नतिजा नआएसम्म मादक पदार्थ बेच्न प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २६ वैशाख। स्थानीय चुनावलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले मौन अवधि सुरु भएको रातको १२ बजेदेखि मतपरिणाम नआएसम्म जिल्लाभरी मादक पदार्थ बेच्न प्रतिबन्ध लगाएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा हस्ताक्षरित एक सूचना जारी गरी प्रतिबन्ध लगाइएको जनाइएको छ।