
Tfgx’F @^ j}zfv M Jof; gu/kflnsf@ sf] j8fWoIf kbsf nflu :jtGqaf6 pDd]bjf/ ag]sf /fhs’df/ >]i7 /fs’ dtbftfnfO{ dgf]/~hg u/fP/ dt dfUb} . oxL j}zfv #) ut] x’g uO/x]sf] :yfgLo txsf] lgjf{rgdf pDd]bjf/n] ljleGg dfWodaf6 dt dfUg Jo:t 5g . t:jL/ M .;fg]axfb’/ g]kfnL÷/f;;
तनहुँ २६ वैशाख । व्यास नगरपालिका–२ को वडाध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवार बनेका राजकुमार श्रेष्ठ राकु मतदातालाई मनोरञ्जन गराएर मत माग्दै ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले विभिन्न माध्यमबाट मत माग्न व्यस्त छन् । तस्वीर –रासस















प्रतिक्रिया