
काठमाडौँ, २६ वैशाख । नेकपा (एमाले) ले आज पोखरामा चुनावी सभा गर्दैछ । एमालेले पनि गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै चुनावी सभा गर्न लागेको हो ।
एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको । सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।















प्रतिक्रिया