
काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आइतबार चितवनको भरतपुरमा वृहत आमसभा आयोजना गरेको छ ।
सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष राम बहादुर थापा बादल लगायत नेताहरुले सम्बोधन गरेका थिए ।
हेर्नुस् तस्वीरमाः
















प्रतिक्रिया