६ कार्तिक २०८३, शुक्रबार

हेर्नुहोस् एमाले अध्यक्ष केपी ओलीको ६७ बुँदे अपील (पूर्णपाठसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्प प्रस्तुत गरेका छन्।

वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको भन्दै उनले अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्‍याउने दाबीसमेत गरेका छन्। आइतवार पत्रकार सम्मेलन गरी ओलीले जनताको नाममा अपिल जारी गरेका हुन्।

हेर्नुहोस् अपिलको पूर्ण पाठ:

नेकपा (एमाले) को आम मतदातामा अपील