६ कार्तिक २०८३, शुक्रबार

सुनसरीको इटहरीमा एमालेको जनलहर, हेर्नुस् तस्वीरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २४ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु चुनावी अभियानमा निकै व्यस्त छन् ।

यसै क्रममा नेकपा एमालेले पनि वृहत चुनावी आमसभाहरु आयोजना गरिरहेको छ ।

सुनसरीको इटहरी नगर कमिटीले आयोजना गरेको वृहत चुनावी आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बाधेन गरेका छन् ।

सभामा मानवसागर उर्लिएको थियो ।

फोटोफिचरः