६ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली धरान पुग्दा जे देखियो (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी प्रचारप्रसामा व्यस्त छन् ।

यसै क्रममा शनिबार प्रदेश १ स्थित सुनसरी र मोरंगका ४ स्थानमा वृहत आमसभालाई सम्बोधन गर्न पुगेका छन् ।

सुनसरीको धरानमा ओलीको स्वागतका लागि उर्लिएको जनसागरले एमालेको बुहमत आउने संकते गरेको नेताहरुले बताउँछन् ।

हेर्नुस् तस्वीरमाः