
काठमाडौँ, २२ वैशाख । साताको अन्तिम दिन शेयर बजारमा पहिरो गएको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७.०६ अंकले घट्दै २२३८.६३ को बिन्दुमा पुगेको छ ।
आजको दिनमा कारोबार रकममा भने केही सुधार आए पनि अधिकांश कम्पनीहरुले गुमाएका छन् ।
विभिन्न कम्पनीका ४६ लाख बढी कित्ता शेयर किनबेच हुँदा एक अबर ६५ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया