५ कार्तिक २०८३, बिहिबार

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनसम्म केही घटेको सुन बिहीबार फेरि बढेको हो ।

नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।