६ कार्तिक २०८३, शुक्रबार

काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । काभ्रेको रोशी गाउँपालिका–११ मा तीर्थ यात्रु सवार बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

वुधबार वीपी राजमार्ग अन्तर्गत काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।