
काठमाडौँ, २१ वैशाख । शेयर बजारमा निरन्तर ओरालो लाग्ने क्रम जारी छ । यसै क्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक वुुधबार ३१ अंकले घटेको छ ।
आजको दिनमा ३१.७६ ले घटेर नेप्से २२७५.६९ बिन्दुमा पुगेको छ । त्यस्तै, वुधबार करोबार रकम पनि सवा अरबमै सिमित भएको छ ।
विभिन्न कम्पनीका ३६ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्र्ब २६ करोडको कारोबार भएको छ ।
त्यस्तै, आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।















प्रतिक्रिया