८ कार्तिक २०८३, आइतबार

घट्यो सुनको मूल्य, चाँदीको यथावत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत छ।

मंगलबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

यो साता लगातार सुन(चाँदीमा गिरावट देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो साता मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।