६ कार्तिक २०८३, शुक्रबार

चुनावको मुखैमा भारतीय कांग्रेसका नेता गान्धी काठमाडौं आउनुको कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन्। चुनावका मुखैमा गान्धी काठमाडौं विदा मनाउन आएको बताइएको छ।

उनी सोमबार राती एलओडीमा भेटिएका थिए। उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमा उदासको बिहेमा सहभागी हुन आएको बताइएको छ। जबकि, सुम्निामासँग नै उनको बिहे हुने यसअघि चर्चा चलेको थियो।

५ दिन नेपाल बसाईका क्रममा गान्धी मुस्ताङसम्म पुग्ने बताइएको छ। उनी आउनुको राजनीतिक कारण भने नरहेको बताइन्छ। गान्धी होटल मेरियटमा बसेका छन्।