५ कार्तिक २०८३, बिहिबार

शेयर बजारमा पहिरो, एकै दिन ४८ अंकले घट्यो नेप्से

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । शेयर बजामा पहिरो गएको छ । साताको दोस्रो दिन सोमबार एकै दिन ४८ अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।

आजको दिनमा ४८.७३ नले घट्दै नेप्से २३०७.४५ अंकमा झरेको छ । त्यस्तै, सोमबार अधिकांश कम्पनीले गुमाएका छन् । विभिन्न कम्पनीका ३९ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४२ करोड बराबरको कारोबार भएको छ ।