काठमाडौँ, १८ वैशाख । सरकारले नेपाल प्रहरीमा धिरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया