
काठमाडौं, १८ वैशाख। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षक (आईजी) नियुक्तिका लागि मन्त्रिपरिषद बैठक डाकिएको छ।
आइतबार हुने बैठकबाट सशस्त्र प्रहरीमा राजु अर्याललाई आईजी नियुक्ति गरिनेछ भने नेपाल प्रहरीमा तीन जना प्रतिस्पर्धी मध्य एक जनालाई नियुक्त गरिनेछ।















प्रतिक्रिया