६ कार्तिक २०८३, शुक्रबार

स्वतन्त्र उम्मेदवारहरूको चुनाव चिन्ह पुतलीदेखि भ्यागुता र खसीको टाउकोसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, १७ वैशाख । ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले शनिबार चिन्ह वितरण गरिरहेको छ।

उम्मेदवारहरूलाई साँझ ५ बजेसम्म चुनाव चिन्ह दिइसक्ने आयोगको तयारी छ। राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलहरूले आफ्नै चुनाव चिन्ह पाएका छन्।

यसपालि आयोगले राष्ट्रिय मान्यता नपाएका दलहरूलाई पनि चिन्ह दिन लागेको हो।

स्वतन्त्र उम्मेदवारहरूको लागि अनुसूची९२७ मा ४० वटा चुनाव चिन्हहरू राखिएका छन्। तीमध्ये नै एक उनीहरूको चिन्ह हुने आयोगले जनाएको छ।

जसमा पुतली, ब्याडमिन्टन कर्क, खरायो, भुइँकटहर, हाँस, आँप, गुलाबको फूल, जेब्रा, लौरो, खानेपानीको धारा, कैंची, मुढा, जेब्रा, लालटिन, सेफ्टी पिन, प्रेसर कुकर, चिल, काग, चुलेसी, भ्यागुता, खसीको टाउको, लगायत छन्।

हेर्नुहोस् स्वतन्त्र उम्मेदवारले पाउने चुनाव चिन्हहरू :

combinepdf