५ कार्तिक २०८३, बिहिबार

नेप्से २० अंकले घट्यो, कारोबार डेढ अरब मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेको छ ।

साताको अन्तिम दिन बिहीबार २० अंकले घट्दै नेप्से २३५६.१७ बिन्दुमा झरेको छ ।

आजको दिन विभिन्न कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४९ करोडको कारोबार भएको छ ।