
काठमाडौँ, १२ वैशाख । नेकपा एमालेका उम्मेदवार मनाङ र मुस्ताङमा पनि निर्विरोध भएका छन् ।
मनाङको नार्फाभुमि गाउँपालिका उपाध्यक्ष र मुस्ताङको लोकध्याकर दामोदरकुण्ड गाउँपालिकाको वडा १, ३, ४, ५ को वडा अध्यक्ष निर्विरोध निर्वाचित बनेका हुन् ।
यसअघि डोल्पा र ताप्लेजुङमा पनि एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो पनि पढ्नुहोस्:
https://www.dainiknepal.com.np/2022/04/553364.html
https://www.dainiknepal.com.np/2022/04/553375.html















प्रतिक्रिया