९ कार्तिक २०८३, सोमबार

वीरगञ्ज मेयरमा विजय सरावगीले दर्ता गराए उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पुरुषोत्तमलाल झाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले र लोसपाबीच वीरगञ्जमा गठबन्धन बनेको छ ।