९ कार्तिक २०८३, सोमबार

गठबन्धनको विरोध गर्दै पोखरा कांग्रेसका पदाधिकारी थुनिए पार्टी कार्यालयमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । पोखरा महानगरपालिकामा कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनबीचको चुनावी तलामेलको विपक्षमा रहेका कार्यकर्ताले पदाधिकारीलाई कार्यालयमै थुनेका हुन् ।

पोखराको मयेर कांग्रेसले पाउनुपर्ने माग राख्दै कांग्रेसले विरोध गरेको हो । गठबन्धनका शीर्ष नेतृत्वले भने पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरिसकेको छ ।