
काठमाडौँ, ११ वैशाख । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले एमालेका सबै उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन आग्रह गरेकी छन् ।
उनले आइतबार एक वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेकी हुन् । उनले आफूलाई उपमेयरको पदमा एमालेले विश्वास गरेकामा खुशी व्यक्त गरिन् । एमालेले आफूलाई टिकट दिन आम युवा पुस्ताका लागि उपहार भएको डंगोलले वक्तव्यमा उल्लेख गरेकी छन् ।
उनले आफूलाई जनताले गरेको विश्वास र भरोसामा कुठाराघात नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । त्यस्तै, उनले सबैको शीर झुक्न नदिने पनि प्रतिवद्धता जनाएकी छन् ।
यस्तो छ उनको वक्तव्य:
















प्रतिक्रिया