३ मंसिर २०८३, बिहिबार

पूर्वराजदूत लक्की शेर्पा माओवादी छाडी एमालेमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख। अस्ट्रेलियाका लागि नेपालकी पूर्वराजदूत लक्की शेर्पा माओवादी छाडेर एमालेमा प्रवेश गर्ने भएकी छन्।

स्थापना दिवसका अवसरमा नेकपा एमालेले मुख्यालय ललितपुरमा जारी राखेको कार्यक्रममा उनी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर प्रवेश गर्ने बताइएको छ।

शेर्पा संविधान सभाकी पूर्वसदस्य पनि हुन्। उनी अस्ट्रेलियाबाट नेपाल आएपछि माओवादीमा सक्रिय रहेकी थिइन्।