
काठमाडौं, ६ वैशाख। स्थानीय तहको निर्वाचनको सम्मुखमा नेकपा एमालेले चुनावी गीत सार्वजनिक भएको छ।
राम प्रसाद अवस्थीको शब्द र सङ्गीतमा रहेको गीतमा अवस्थी र पूर्णकला बिसीले स्वर दिएका छन्।
अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज हुन्।
शब्द स्वर र सङ्गीतमा तयार पारिएको गीतको एरेन्जर विनोद बाजुरेली हुन्।











प्रतिक्रिया