११ कार्तिक २०८३, बुधबार

महालक्ष्मी विकास बैंकद्वारा डस्टबिन सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत लक्ष्मी आदर्श युवा क्लब, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टबिन हस्तान्तरण गरेको हो।

शिशु वा वरपर रहेको फोहोर–मैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबिन हस्तान्तरण गरिएको बैंकका शिशु वा शाखा प्रबन्धकले जानकारी दिए।