६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आउँदो बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्रसम्बन्धी छलफल हुने बताइएको छ ।

कांग्रेसले यसअघि नै महामन्त्री गगन थापा नेतृत्वको टोलीलाई घोषणापत्र बनाउने जिम्मा दिएको थियो ।