५ कार्तिक २०८३, बिहिबार

नेप्से ३४ अंकले घट्दै २३८५ मा, कारोबार डेढ अर्ब मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले घटेको छ ।

साताको तेस्रो दिन मंगलबार ३४.७९ अंकले घट्दै नेप्से २३८५.०१ बिन्दुमा झरेको हो ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् भने कारोबार रकम पनि डेढ अर्बमै सिमित भएको छ ।

विभिन्न कम्पनीका ३७ लाख कित्ता शेयर किनबेच हुँदा करिब १ अर्ब ५२ करोडको कारोबार भएको छ ।