
काठमाडौँ, २७ चैत । साताको पहिलो आइतबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५ अंकले बढेको छ ।
आइतबार ३५.६९ अंकले बढेर २४६४.३६ बिन्दुसम्ममा पुगेको छ ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । आइतबार विभिन्न कम्पनीका ५४ लाख बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया