
काठमाडौँ, २६ चैत । नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं. २ ले २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
शनिबार भएको २ न क्षेत्रीय सम्पर्क मञ्चको सम्मेलनले इन्द्रमणि ढकालको अध्यक्षतामा २३ जना सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

















प्रतिक्रिया