काठमाडौँ, २६ चैत । सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शनिबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले एक विज्ञप्ति जारी गर्दै राम नवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिइएको जनाएका हुन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया