
काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकै सक्रिय र व्यस्त छन् ।
स्थानीय निर्वाचनका कार्यक्रममा देशैभर भइरहेको कार्यक्रमहरुमा सम्बोधनका लागि जाने क्रम जारी छ ।
अध्यक्ष ओलीले शनिबार विहान ९ बजे भएको लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गरेका छन् ।
त्यही कार्यक्रममा ओलीले सयौँलाई पार्टी प्रवेश पनि गराएका छन् ।
त्यस्तै, अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जाने कार्यक्रम छ । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया