५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढ्दै आज १ हजार ३५० मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।