
काठमाडौँ, २४ चैत । निरन्तर घटिरहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार ३५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३५.६९ अंकले बढेर २४६४.३६ को बिन्दुमा पुगेको छ ।
आजको दिन अधिकांश कम्पनीले कमाएका छन् । विभिन्न कम्पनीका ५४ लाख बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया