
काठमाडौँ, २१ चैत । शेयर बजार घट्ने क्रम निरन्तर चलिरहेको छ ।
साताको दोस्रो दिन सोमबार १४.८८ अंकले घटेर नेप्से २४ सयको लाइन २४९८.५३ मा झरेको छ ।
आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, विभिन्न कम्पनीका ३४ लाख बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५८ करोड बढीको कारोबार भएको थियो ।















प्रतिक्रिया