६ कार्तिक २०८३, शुक्रबार

नेप्से ३० अंकले घट्यो, कारोबार डेढ अर्ब पनि भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेको छ ।

आज ३०.८९ अंकले घट्दै नेप्से २५१३.४२ बिन्दमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।

त्यसैगरी, आइतबार विभिन्न कम्पनीका ३३ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोडको कारोबार भएको छ ।