
काठमाडौं, १९ चैत। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ।
शुक्रबार नयाँ दिल्ली पुगेका देउवाले मोदीसँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा सहभागीता जनाउनेछन्। पाँचौ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारतको औपचारिक भ्रमण हो।











प्रतिक्रिया