६ कार्तिक २०८३, शुक्रबार

क्लासिक टेकको रात्रीकालिन फिल्ड सपोर्ट सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ।

देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।

क्लासिक टेकले रात्रीकालिन फिल्ड सपोर्ट सेवा ६ महिना बाट अधिकांश सहरहरुमा परिक्षण गरिरहेको र यसलाई प्रथिकमिकता दिदै कम्पनी ले ८०० जना थप कर्मचारी देश भरि पनि मागेको थियो ।

ग्राहकले २४ चौबिसै घण्टा फिल्ड सपोर्ट सेवा पाउनको निमित् कम्पनीले ग्राहक लाई कम्प्लेन टिकट रजिष्टर भएपछि ग्राहक को पर्मिसनमा राती १० बजेसम्म सेवा दिने र आगामी दिन मा यसलाई अजै बडाउन सकिने बताएको छ । यो गर्नु को मुख्य उदेश्य ग्राहक लाई २४ चौबिसै घण्टा सेवा दिनु हो साथै क्लासिक टेकले कस्टमर सर्भिसमा प्रथिकमिकता दिदै आएको छ ।

अब ग्राहक को कम्प्लेन रजिष्टर भएको २ घण्टाको वर्किंग आवरमा कम्पनीले सपोर्ट दिन सकिने बताएको छ। कम्पनीले ग्राहक को कम्प्लेन रजिष्टर भएर आफ्नो कारण बाट ग्राहकलाई समय मा सपोर्ट दिन नसकेकोमा टाइम ब्याक कम्पेन्सेसन दिदै आएको छ।

थप जानकारी को लागि https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने छ ।