१३ कार्तिक २०८३, शुक्रबार

राप्रपा अध्यक्ष लिङ्देनले गरे २० सदस्यीय कार्यसम्पादन समिति गठन , हेर्नुहोस् सूची

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम सोमवार कार्यसम्पादन समिति गठन गरेका हुन् । हेर्नुहोस् सूची :

१. अध्यक्ष राजेन्द्र लिङ्देन

२. उपाध्यक्ष बुद्धिमान तामाङ

३. उपाध्यक्ष बिक्रम पाण्डे

४. उपाध्यक्ष ध्रुव बहादुर प्रधान

५. उपाध्यक्ष रोशन कार्की

६. उपाध्यक्ष हेमजङ्ग गुरुङ

७. उपाध्यक्ष मुकुन्द श्याम गिरी

८. महामन्त्री डा।धवल शमशेर राणा

९. महामन्त्री भुवन पाठक

१०. महामन्त्री कुन्ती कुमारी शाही

११. महामन्त्री राजेन्द्र गुरुङ

१२. महामन्त्री प्रल्हाद साह

१३. केन्द्रीय सदस्य दीपक बोहोरा

१४. केन्द्रीय सदस्य नवराज सुवेदी

१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत

१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर

१७. केन्द्रीय सदस्य जयन्त चन्द

१८. केन्द्रीय सदस्य टंक ढकाल

१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा

२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार