६ कार्तिक २०८३, शुक्रबार

नेष्डो समृद्ध लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। कम्पनीको २५ लाख ५० हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीको सेयर कारोबारका लागि न्युनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरिएको छ।

यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर कारोबार गर्नका लागि एनईएसडीओ (NESDO) संकेत प्रदान गरिएको छ।