६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा ४१ अंकको पहिरो, नेप्से २५ सयको लाइनमा, करिब ५ अर्बको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । शेयर बजारमा पहिरो गएको छ ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.४१ अंकले घट्दै २५७२.२७ बिन्दुमा झरेको छ ।

आज अधिकांश कम्पनीले गुमाएका छन् ।

आजको दिनमा विभिन्न कम्पनीका ८९ लाख शेयर कित्ता किनबेच हुँदा करिब ४ अर्ब ९८ करोडको कारोबार भएको छ ।