६ कार्तिक २०८३, शुक्रबार

१६ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको छ ।

आजको दिनमा १६.७९ ले घटेर नेप्से २६१३.६७ बिन्दुमा झरेको छ । कारोबार रकम भने केही बढेको छ ।

आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् । विभिन्न कम्पनीका ५२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड बढीको कारोबार भएको छ ।