
काठमाडौँ, ९ चैत । एमालेको बुधवारदेखि शुरू भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेन्डा पेश गरिएको छ । यसमा प्रदेश अध्यक्षको रिपोर्टिङ, राजनीतिक प्रतिवेदन पेश, विभाग गठन, उम्मेदवार सिफारिस तथा छनोट मापदण्ड, पार्टीको वार्षिक क्यालेन्डर, पार्टी स्थापना दिवस, सचिवालयको निर्णय अनुमोदनलगायत छन् ।
यी हुन् बैठकका एजेन्डा
१. रिपोर्टिङ
२. राजनीतिक प्रतिवेदन
३. विभागहरूको गठन
४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५. घोषणापत्र तयारी
६. पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७. पार्टी स्थापना दिवस
८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९. सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११. विविध












प्रतिक्रिया