१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ भेटवार्ता हुने भएको छ ।

उनीहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल केन्द्रित हुने बुझिएको छ । यस्तै, आजमात्रै माधव नेपालले तीन नेताबीच छलफल हुने तय भएको जनाएका थिए ।