१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीसँग साउदीका राजदूतद्वारा विदाइ भेट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । राष्ट्रपत विद्यादेवी भण्डारीसँग साउदी अरेबियाका आवासीय राजदूत बिन सलेमान अल मारवानीले विदाइ भेट गरेका छन् ।

सोमबार भएको भेटमा द्वीपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।