
पाल्पा, ७ चैत । तिनाउ गाउँपालिका–३ स्थित भुतखोलामा डुबेर भारत गोरखपुर बस्ने २८ वर्षीय सान्तनु नन्दीको आइतबार दिउँसो मृत्यु भएको छ । उक्त भुतखोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया