१३ कार्तिक २०८३, शुक्रबार

किन समातिए निर्माण व्यवसायी तेण्डी शेर्पा ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैङ्किङ कसुरमा पक्राउ गरेको हो।

उजुरी परेपछि चैत २ गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको परिसरका एसपी दिनेश मैनालीले बताए। तेण्डी शेर्पा कञ्चनजङ्घा निर्माण कम्पनीका प्रमुख हुन्। उनीविरुद्ध १ करोड ६७ लाख रुपैयाँको चेक अनादर भएको उजुरी परेको छ।

हिरासतमा राखेर अनुसन्धान भइरहेको मैनालीले बताए।