३ मंसिर २०८३, बिहिबार

कर्णालीका सचेतक ठम्मर विष्टसहित डेढ सय माओवादी एमाले प्रवेश, पोखरेलले गरे स्वागत

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ६ चैत। नेकपा माओवादी कर्णाली प्रदेश सभाका सचेतक ठम्मर विष्टसहित डेढ सय जनाले पार्टी परित्याग गरी नेकपा एमालेलाई रोजेका छन्।

आइतबार बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित कार्यक्रममा विष्टसहित एक सय ५० जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। उनीहरूलाई पोखरेलले स्वागत गरेका थिए।