
तनहुँ, ५ चैत । जिल्लाको भिमाद नगरपालिका-३ माझकोट पिपल भन्ज्याङमा पानीको कुवामा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने वर्ष ४६ की यम कुमारी थापा रहेको प्रहरीले जनाएको छ।
आफ्नै घरको पश्चिमतर्फ रहेको कुवामा पानी लिन गएको र सोही कुवामा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दियो।












प्रतिक्रिया