काठमाडौँ, ४ चैत । गत फागुन पहिलो बौद्धबाट बरामद गरिएको सेतो धातु युरेनियम नभएको पुष्टि भएको छ ।
धातुलाई दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा युरेनियम पुष्टि नभएपछि घटनामा संलग्न सबै रिहा भएका छन् ।
युरेनियम कारोबार भएको भन्दै प्रहरीले ८ जना कारोबारीलाई पक्राउ गरेको थियो । यद्यपि धातु युरेनियम नभएको पुष्टि भएसँगै पक्राउ परेकाहरु छुटेका हुन् ।












प्रतिक्रिया