१३ कार्तिक २०८३, शुक्रबार

अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । नाबालिगमाथि बलात्कारको अरोपमा हिरासतमा रहेको अभिनेता पल शाहलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

शुक्रबार अदालतले यस्तो अनुमति दिएको हो ।

फागुन १५ गते अदालत समक्ष आत्मसमर्पण गरेको शाहमाथि यसअघि दुई पटक म्याद थप भइसकेको छ ।